मनोरञ्जनसमाचार

बलिउड नायिका दीपिका पादुकोणको सुन्दर कपालको राज

Gobal IME Bank

एजेन्सी । बलिउड नायिका दीपिका पादुकोणको कपाल निकै सुन्दर र आकर्षक छ। उनको सुन्दरतासँगै कपालको सुन्दरताका बारेमा पनि निकै चर्चा हुन्छ। कपाललाई सुन्दर र स्वस्थ राख्न दीपिका के गर्छिन रुपढ्नुहोस् दीपिकाको कपाललाई सुन्दर राख्ने मन्त्र

दीपिका आफ्नो कपालको केयरमा लामो समय बिताँछिन् । सबैभन्दा महत्वपूर्ण कुरा उनी कपाल तातोपानीले भन्दा चिसो पानीले नुहाउँन मन पराउँछिन्। कपाललाई स्वस्थ राख्न उनी हरेक हप्ता टाउकोको मसाज गर्छिन् ।

दिपिका नरिवलको तेलले सानै उमेरदेखी कपाल मसाज गर्नु नै उनको स्वस्थ कपालको राज हो। कसैले मलाई कपालको स्वस्थताको मन्त्र के हो भनेर सोध्यो भने उनी यही जबाफ दिन्छिन्। यस्का अलवा आफ्नो शरिर पनि स्वस्थ राख्न जुरुरी छ। प्रशस्त मात्रामा फलफूलहरु खाने र सन्तुलित भोजन गर्दा कपाल स्वस्थ हुने गर्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button