शिक्षा स्वास्थसमाचार

डेंगु नियन्त्रणका तीन उपाय

Dengue Fever

Gobal IME Bank

काठमाडौं। वर्षात सुरु भएसँगै डेंगु फैलाउने लामखुट्टेको संख्यामा पनि वृद्धि हुन थाल्छ । पानीमा अण्डा पार्ने भएकाले स साना पानी जम्ने ठाउँबाट लामखुट्टेको संख्या अत्यधिक मात्राा वृद्धि भई डेंगुकाु जोखिम बढ्न थाल्छन् ।

त्यसैले यसबाट बच्ने पहिलो उपाय भनेको आफनो घर वरिपरी पानी जम्न नदिनु हो । ताकी पानीमा आएर लामखुट्टले अण्डा पार्न नसकोस् ।

दोस्रो उपाय लामखुट्टेको टोकाईबाट जोगिन पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा जाली हाल्ने तथा साँझपख सकेसम्म बाहिर ननिस्कने गर्नुपर्छ । तेस्रो नम्बरमा यदि केही गरी ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या भएमा तुरुन्तै चिकितसकको परामर्श लिन जानु पर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button