मुख्य समाचारसमाचार

पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

Gobal IME Bank

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाही गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button