मुख्य समाचारसमाचार

धनुषा ४ अपडेट: एमालेका महासेठ ७ सय २२ मतले पछि

Gobal IME Bank

काठमाडौं । धनुषा क्षेत्र नं ४ नेपाली कांग्रेसले फेरि पनि अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका सह–महामन्त्री महेन्द्र यादवले नेकपा एमालेका सचिव रघुवीर महासेठलाई पछाडी पारेको हो ।

महासेठ ७ सय २२ मतले पछि पर्नुभएको छ ।

काँग्रेसका यादवले २७ हजार ४ सय २३ मत ल्याउनुभएको छ । यता एमालेका महासेठले भने २६ हजार ७ सय एक मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button