मुख्य समाचारसमाचार

डोटी १ मा आलेको अग्रता

Gobal IME Bank

डोटी । डोटी क्षेत्र नं १ मा नेकपा एकिकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले अग्रता लिनुभएको छ ।

आलेले नेकपा एमालेकी गौरी कुमारी ओलीलाई ३ हजार २ सय ६१ मतान्तरले जीत राख्नु भएको छ ।

आलेले हालसम्म १९ हजार ८ सय ६७ मत प्राप्त गर्नुभएको छ भने यता एमालेकी ओलीले हालसम्म १६ हजार ६ सय ६ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button