मनोरञ्जन

फिबी परियारको ‘बिर्सन गारो छ’ सार्वजनिक – GoodNews24

Gobal IME Bank

काठमाडौँ –नवगायिका फिबी परियारको पहिलो गीत ‘बिर्सन गारो छ’ बुढा सुब्बा म्युजिकको युट्युव च्यानल मार्फत शनिवार सार्वजनिक भएको छ । गीतको शब्द सुशील दाहल, संगीत राजु सिंह र एरेन्ज रूबेन जो ले गर्नुभएको छ ।

अरूणजंग शाहिको निर्देशनमा बनेको भिडियोमा सुवास भुसाल, पारू कार्की, पुजा थापाले अभिनय गरेका छन । भिडियोमा पारिवारिक कथाबस्तु समेटिएको छ ।

भिडियाे हेर्नुहाेस्

यो पनि पढ्नुहोस् …

 

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button