मनोरञ्जनसमाचार

अब चर्चा “दुई नम्बरी” को -Good News 24

Gobal IME Bank

काठमाडौं  ६ असार । दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’  आगामी तिहारलाई लक्षित गर्दै कार्तिक ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । फर्ष्ट लुक्सलाई सार्वजनिक गर्दै किरण नेपालीको प्रस्तुति रहेको दुई नम्बरीले आफ्नो प्रदर्शन मिति निश्चित गरेको छ । कबड्डी ४ बाट अपार सफल प्राप्त गरेका नायक द्वय दयाहाङ राई र सौगात मल्लद्वारा अभिनित ‘दुई नम्बरी’ चर्चामा रहेको छ । चलिचित्रमा अभिनेता सौगात मल्ल, दयाहाङ राई संगै उपासना सिंह ठकुरी, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

दीपेन्द्र लामाको लेखन र निर्देशन भएको चलचित्र दुई नम्बरी बहु प्रतिक्षित चलचित्र हो । समीक्षक हुँदै लेखक र निर्देशक बनेका लामाको यो चौथो निर्देशित फिल्म हो । यस अगाडी उनले घामपानी , गोपी र छ माया छपक्कै निर्देशन गरिसकेका छन् ।

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button