मुख्य समाचारसमाचार

गोकर्णेश्वर नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी-GoodNews24

Gobal IME Bank

काठमाडौँ, ४ जेठ । गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी हुनुभएको छ । नगरप्रमुख रिसालले  ९६९२ मत पाई विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले ८५०४ मत का मतका साथ पराजित हुनुभएको छ । उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी हुनुभएको छ । उहाँले ८८०४ मत पाउनुभयो । लामाकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति नेपालले ८६७१ मत पाउनुभएको छ ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button