मुख्य समाचारसमाचार
काठमाडौं- १ अपडेटः झिनो मतान्तरसहित रविन्द्र मिश्र अग्रस्थानमा
काठमाडौं । काठमाडौं क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका रविन्द्र मिश्र अग्रस्थानमा उक्लिएका छन् ।
मिश्रले हालसम्म ३ हजार ८ सय ६८मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसका प्रकाशमान सिंहले भने ३ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् ।
त्यस्तै तेस्रो स्थानमा भने हालसम्म एक हजार ९ सय ६८ मसतसहित नेकपा एकपा एमालेका किरण पौडेल रहेका छन् ।
मतगणना हुने क्रम जारी छ ।