मुख्य समाचारसमाचार

डा. तोसिमा कार्की ९ हजार ४ सय तीन मतसहित अग्रस्थानमा

Gobal IME Bank

काठमाडौं । ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको अग्रता कायमै रहेको छ ।

कार्कीले हालसम्म ९ हजार ४ सय तीन मत प्राप्त गर्नुभएको छ भने एमालेका अमृत खड्का ६ हजार ६ सय ४३ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ३ हजार ७ सय ५० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button