मुख्य समाचारसमाचार

धरानका मेयर साम्पाङ काठमाडौंमा, प्रधानमन्त्रीलाई भेटेर बुझाए फेहरिस्त सहितको माग पत्र

Gobal IME Bank

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले र प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई भेट गर्नुभएको छ ।

धरानबाट आज काठमाडौं आउनुभएका मेयर सासाम्पाङले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेटेर धरानका आवश्यकताहरुको फेहरिस्त सहितको माग पत्र बुझाउँनुभएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेट्दै मेयर साम्पाङले सबैलाई धन्यवाद पनि भन्नुभएको छ । त्यस्तै मेयर साम्पाङले धरानको बिकासमा सबैलाई सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button