मनोरञ्जनमुख्य समाचारसमाचार

पाकिस्तानविरुद्ध नेपालको रोमाञ्चक जीत

Gobal IME Bank

काठमाडौं । नेपालले पाकिस्तानविरुद्ध रोमाञ्चक जीत निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा नेपालले १-० को जीत निकालेको हो । खेलको ८२ औं मिनेटमा अन्जन विष्टले नेपालको लागि गोल गरेका थिए ।

फिफाको निलम्बनको फुकुवापछि पाकिस्तान पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको थियो । नेपालको लागि पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा ५० औं खेल समेत थियो ।

यता पाकिस्तान भने नेपाललाई हराएर अन्तराष्ट्रिय फुटबलमा फर्कने दाउमा समेत थियो तर हार व्यहोर्न बाध्य भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button