समाचार

प्रदेशका प्रमुख अधिकारी र मुख्यमन्त्री राईसँग नवनियुक्त राज्यमन्त्रीहरु

Gobal IME Bank
विराटनगर । प्रदेश नंं १ का नवनियुक्त राज्यमन्त्रीहरु पद तथा गोपनीयताको शपथ ग्रहणपछि आइतबार विराटनगरमा प्रदेशका प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ र मुख्यमन्त्री शेरधन राईसँग सामूहिक तस्बिरमा । तस्वीरः मनोज दाहाल
प्रदेश नंं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ र मुख्यमन्त्री शेरधन राई आइतबार विराटनगरमा नवनियुक्त राज्यमन्त्रीहरुलाई स्वागत गर्दै ।
प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राई विराटनगरमा आइतबार नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button