मनोरञ्जनशिक्षा स्वास्थसमाचार

निद्राका रोचक कुरा

Sleep Fact!

Gobal IME Bank
१२ प्रतिशत मानिसहरु निदाउँदा सादा दृश्य देख्छन् ।
दुई तिहाई बिराला जीवनभर निदाउँछन् ।
क्यालिफोर्नियाका र्यान्डी गार्डनर नामका एक विद्यार्थीले ११ घण्टासम्म ननिदाई रेकर्ड बनाएका थिए ।

बिहान ओछ्यानबाट उठ्न नमिल्ने समस्यालाई ‘डिसानिया’ भनिन्छ ।

निद्रामा हिड्ने समस्यालाई ‘प्यारासोम्निया’ भनिन्छ ।

१५ प्रतिशत मानिसहरु निद्रामा हिड्ने समस्याबाट पीडित भएको अनुमान छ ।

हरेक विवाहित ४ मध्ये एक जोडी अलग बेडमा सुत्छन् ।

ननिदाउने समस्या भोकमरीको समस्या भन्दा खतरनाक हुन्छ ।

जन्मदै आँखा नदेख्नेहरुले दृश्यभन्दा भावना, आवाजको सपना देख्छन् ।

ब्युँझेको ५ मिनेटमै ५० प्रतिशत सपना बिर्सिइन्छ ।

४१ प्रतिशत बेलायतीहरु गर्भको शिशुको पोजिसनमा सुत्छन् ।

मानिसको  सुत्ने पोजिसन र व्यक्तित्वमा सम्बन्ध हुन्छ ।

मानिस मात्र त्यस्तो प्राणी हो, जो आफूले चाहेकोबेला निदाउन सक्छ । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button