मुख्य समाचारसमाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ले पाए विश्वासको मत, १७२ जना सांसदको समर्थन

Gobal IME Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको पक्षमा १७२ जना सांसदको समर्थनमा, ८९ जना सांसद विपक्षमा र १ जनाले मत दिएका थिएनन् ।

जम्मा २६२ जना सांसदले भाग लिएका थिए । राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button