मुख्य समाचारसमाचार

पूर्वमन्त्री आलेलाई मातृशोक

Gobal IME Bank

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उहाँकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौँको ग्राण्डी अन्तर्राट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँको घरपरिवारले जनाएको छ ।

उच्च रक्तचापका कारण गएको मङ्सिर ११ उहाँलाई डोटीबाट काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button