मुख्य समाचारसमाचार

‘पब्जी’ गेम बन्द गर्न सांसद चौधरीको माग, बालबालिकालाई पागल जस्तै बनाएको टिप्पणी

Gobal IME Bank

काठमाडौं । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले पब्जी गेम तुरुन्तै बन्द गर्न माग गरेका छन् ।

सांसद चौधरीले पब्जीले बालबालिकालाई पागल जस्तै बनाएको भन्दै बन्द गर्न माग गरेका हुन् ।

”आज हाम्रो बालबालिका ठोक-ठोक, मार-मार भन्दा भन्दै पागल जस्तो भएका छन् । त्यसैले यो पब्जी गेम तुरून्तै बन्द गरियोस्,’’ उनले बैठकमा बोल्दै भने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button