मुख्य समाचारशिक्षा स्वास्थसमाचार

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ‘टाइ’ अनिवार्य नगर्न महानगरको निर्देशन

Gobal IME Bank

काठमाडौं । अबदेखी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ‘टाइ’ अनिवार्य नगर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा समितिले गत २८ चैतमा टाइ अनिवार्य नगर्न निर्णय गरेको थियो त्यसपछि महानगरपालिकाले आज बिहीबार सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै कुनैपनि कक्षामा टाइ अनिवार्य नगर्न निर्देशन दिएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button