मुख्य समाचारसमाचार

धनुषा क्षेत्र ४ अपडेटः रघुवीर महासेठ ७ सय ३३ मतान्तरले पछाडि

Gobal IME Bank

धनुषा । धनुषा क्षेत्र नं ४ को मतगणना जारी छ । प्रतिनिधि सभा सदस्यका लागि धनुषा क्षेत्र नं ४ बाट नेपाली काँग्रेसका महेन्द्र यादव हुनुहुन्छ भने नेकपा एमालेको तर्फबाट रघुवीर महासेठ हुनुहुन्छ ।

पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका महेन्द्र यादवले २३ हजार एक सय २४ मत प्राप्त गर्नभएको छ भने यता नेकपा एमालेका रघुवीर महासेठले २२ हजार ३ सय ९१ मत प्राप्त गर्नुभएको छ ।

उहाँहरुबिच जम्मा ७ सय ३३ को मतान्तर रहेको छ । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button