मुख्य समाचारसमाचार

राष्ट्रपतिको सहभागीतामा आज नासल चोकमा वसन्त श्रवण गरिँदै

Gobal IME Bank

वसन्त पञ्चमीअन्तर्गत आज काठमाडौंको हनुमान ढोकास्थित नासल चोकमा वसन्त श्रवण हुँदैछ । वसन्त श्रवणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ ।

वसन्त श्रवणको समय बिहान १०ः४७ बजे रहेको छ । वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ,मन्दिरमा पूजाआजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो लाग्ने गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button