मुख्य समाचारसमाचार

एसईई विद्यार्थीका लागि टेलिकमको एसईई-२०७९ अफर, निःशुल्क सिमसहित अन्य थुप्रै अफरहरु

Gobal IME Bank

काठमाडौं । एसईईका विद्यार्थीका लागि भन्दै नेपाल टेलिकमले एसईई २०७९ अफर ल्याएको छ । कम्पनीका अनुसार अब यही चैत २४ देखि ३ महिनासम्म निःशुल्क सिम र ६ महिनासम्म बोनस अन रिचार्ज अफर सार्वजनिक भएको हो ।

देशभरका कार्यालयबाट कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भरेर निःशुल्क रुपमा सिमकार्ड प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

अफरमा ६०० मिनेट टकटाइम, ३० दिनसम्म ३००० एमबी डाटा, र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुने बताएको छ । त्यस्तै अन्य विभिन्न थुप्रै फरहरु टेलिकमले ल्याएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button