अन्यसमाचार

आजबाट सुनको मुल्य सय रुपैयाँले घटयो

Gold price

Gobal IME Bank

काठमाडौँ। नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय र तेजाबी सुन १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने आज पनि हिजोको नै मूल्य १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button