Grace Computer Jawalakhel
समाचार

सुनिताले जन्माइन चम्ल्याहा बच्चा

स्याङ्जा । पुतलीबजार नगरपालिका वडा नं १ का २६ वर्षीया सुनिता प्रधानको गर्भबाट गत पुस २७ गते पोखराको मणिपाल अस्पतालमा शल्यक्रियामार्फत जन्मिएका चार सन्तान । प्रधानको कोखबाट जन्मिएका एक छोरा र तीन छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । तस्वीरः जमुनावर्षा शर्मा

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3174″]

 

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button