मुख्य समाचारसमाचार

सुनसरी-३ मा एमालेको जीत, गच्छादारलाई हराउँदै भगवती चौधरी विजयी

Gobal IME Bank

काठमाडौं । सुनसरी–३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित हुनुभएको छ । कांग्रेसका प्रभावशाली नेता बिजय गच्छादारलाई पराजित गर्दै भगवती चौधरीले विजयी हाँसिल गर्नुभएको हो ।

४ हजार १ सय ३४ मत गन्न बाँकी रहँदा चौधरीको जित निश्चित भएको हो। चौधरीले ५ हजार ४३४ मतान्तर बनाइसकेका कारण उहाँको जीत भएको दाबी गरिएको छ। मतपरिणामको अन्तिम नतिजा भने आइसकेको छैन।

गच्छादारसँग तीन पल्ट चुनाव लडेकी चौधरीको यो पहिलो जीत हो। ०७० र ०७४ मा चौधरी पराजित हुनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button