मुख्य समाचारसमाचार

भरतपुर प्रमुखमा रेनु दाहाल बिजयी -GoodNews24

Gobal IME Bank

चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाल बिजयी भएकी छिन । यहाँ रेनुले ५२०३० मत ल्याउँदा एमालेका बिजय सुवेदीले ३९५८१ मत ल्याएका छन । यसै संगै भारी मतान्तले माओवादीकी रेनु दाहाल दोस्रो पटक मेयरमा बिजयी बनेकी छिन । भरपुर महानगरपालिका सुरु देखी बिवादमा रहेता पनि अन्तन्त रेनु दाहालको भरपुरप्रतिको योगदानले प्रतिफल ल्याएको छ । उपप्रमुखबाट सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२८०३ मतसहित विजयी भए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button