समाचार

भलिबल संघको नवौं केन्द्रीय निर्वाचन भदौ २२ मा -Good News 24

Gobal IME Bank

काठमाडौं असार ६ । नेपाल भलिबल संघको नवौं केन्द्रीय साधारणसभा तथा कार्यसमिति निर्वाचन भदौ २२ गते गर्ने भएको छ । भक्तपुरमा बिहीबार बसेको आठौं पूर्ण कार्यसमिति बैठकले काठमाडौंमा साधारणसभा गर्ने गरी मिति सार्वजनिक गरेको हो
भलिबल संघको कार्यसमितिको पदावधि २०७७ जेठमै सकिएको थियो । तर कोरोना महामारी र नयाँ खेलकुद ऐनको अन्यौलताका कारण दुई वर्षसम्म निर्वाचन हुन सकेन । समिति उपाध्यक्ष निरोज मास्केले भने “नयाँ कार्यसमिति बन्न नसक्नु लज्जास्पदको बिषय बनेको छ।” साथै कार्यसमितिका सबै सदस्यको सर्वसम्मतीमा साधारणसभा र निर्वाचनको मिति घोषणा गरिएको उपाध्यक्ष निरोज मास्केले बताएका छन ।—

–  खेल राज कार्की 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button