समाचार

पूर्व बैंकर अनिल केशरी शाह रास्वपा मा प्रवेश

Banker Anil Keshari Shah in RSP !

Gobal IME Bank

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पहिलो स्थापना दिवस मनाएको छ। यसै सँगै , पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

रास्वापा मा प्रवेश गरेका शाहलाई पार्टी सभापति रवि लामिछानेले दलको लोगो लगाइदिँदै स्वागत गरेका छन् ।

पार्टी प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button