Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

मेयर बालेन शाहसँग तत्काल जरिवाना नअसुल्न सर्वोच्चको अन्तरिम आदेश

file photo

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ’बालेन’ ले तत्काल जरिवाना तिर्न नपर्ने भएको छ ।

सर्वोच्च अदालतले मेयर बालेन्द्र शाह ’बालेन’ सँग जरिवाना नअसुल्न भन्दै निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । निर्वाचनको खर्च विवरण समयमै नबुझाएको भन्दै आयोगले मेयर बालेन्द्र शाह ’बालेन’ उपर जरिवाना गर्ने निर्णय गरेको थियो ।

तर मेयर बालेन्द्र शाह ’बालेन’ यसकोविरुद्धमा सर्वोच्च अदालतमा पुग्नुभएको थियो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button