समाचारसूचना प्रविधि

विश्वको सबै भन्दा महंगो गाई: ब्राजिलको भियाटिना-१९ एफआईभी

World's most expensive cow

Gobal IME Bank

गाई वस्तुको मुल्य कति होला भन्ने कुराबारे कहिल्यै सोच्नु भएको छ ? गाईको भाउ उनीहरुको सुन्दरता र तौलको आधारमा तोक्ने गरिन्छ । तर पनि गाईको मुल्य हामीले सोच्नै नसक्ने जति हुन्छ जस्तो प्राय हामी सबैलाई लाग्छ ।

तर ब्राजिलको भियाटिना-१९ एफआईभी नामको गाई विश्वको सबै भन्दा महङ्गो गाईको रेकर्ड नै तोडेको छ । नेलोर ब्रिडको भियाटिना गाईले विश्वको ध्यान आफुतर्फ आकर्षित गरेको छ । यो गाईको मुल्य ४.३ मिलियन अमेरिक डलर रहेको छ ।

अन्तर्राष्ट्रिय रिपोर्टका अनुसार यो गाईको मुल्य अक्सन मार्फत तोकिएको हो । ब्रजिलको एरान्डु सहरमा आयोजना भएको अक्सन मार्फत भियाटिनाको मुल्य ४.३ मिलियन डलर तोकिएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button