मुख्य समाचारसमाचार

चन्द्रागिरि हिल्सको अफरः मात्र २ सयमा चढ्नुहोस् केबलकार

Gobal IME Bank

काठमाडौं । चन्द्रागिरि हिल्सले इभिनिङ केबलकार अफर ल्याएको छ ।

चन्द्रागिरि हिल्सले केबलकारको टिकटमा भारी छुटसहितको अफर ल्याएको हो । हरेक शुक्रबारको टिकटमा चन्द्रागिरि हिल्सले साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्मका लागि मात्र दुई सय रूपैयाँको अफर ल्याएको हो ।

तर सो इभिनिङ केबलकार अफर नेपाली नागरिकका लागि मात्र मान्य हुने चन्द्रागिरि हिल्सले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button