मुख्य समाचारसमाचार

ललितपुरमा चिरिबाबु पुन बिजयी-GoodNews24

Gobal IME Bank

१८ हजार मतान्तरसहित चिरिबाबु महर्जन ललितपुरको प्रमुखमा बिजयी भएका छन । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका महर्जन ४२ हजार ७२२ मतसहित दोस्रो पटक मेयरमा विजयी भएका भएका छन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) हरिकृष्ण ब्यञ्जनकार २४५६० मतका साथ पछाडि परेका छन भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) कि मन्जली शाक्य बज्राचार्य उपप्रमुखमा निर्वाचित भएकी छिन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button