मुख्य समाचारसमाचार

कांग्रेस संसदीय दलको निर्वाचनः एकाएक बलियो बन्दै थापा, विश्वप्रकाशसँगै प्रदीप पौडेलको पनि समर्थन

Gobal IME Bank

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएपछि उनी येतिबेला अझै पार्टीभित्रकाहरुको साथको खोजीमा छन् ।

तर थापालाई डा. शेखर कोइरालाले सहयोग गर्ने निश्चित भइसकेको बेला कृष्णप्रसाद सिटौला समूहका एकमात्र सांसद प्रदीप पौडेलसमेत उनको पक्षमा खुलेपछि उनी थप बलियो भएका छन् ।

दलको नेतामा शेखर कोइराला प्रस्तावक बन्दा विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल पनि समर्थक बसेका छन् ।

उता प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गर्ने भएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button