मुख्य समाचारसमाचार
डडेल्धुरामा ७८५ मतसहित देउवाको अग्रता कायमै, सागर ढकाल पछ्याउँदै
काठमाडौं । डडेल्धुराको मतगणना भईरहेको छ ।
हालसम्मको मतपरिणाम अनुसार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा ७८५ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
दोश्रो स्थानमा ३९१ मतसहित स्वतन्त्र युवा उम्मेदवार सागर ढकाल रहेका छन् । कर्ण मल्ल ३५३ मतसहित तेश्रो स्थानमा छन् ।
मल्ल काँग्रेस बिपीतर्फबाट हुनुहुन्छ । मतगणना जारी छ ।