Friday , 14 May 2021

थप १८९३ जना डिस्चार्ज-Goodnews24

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ८ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको छ। पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १७ हजार ४ सय १४ जना संक्रमित रहेका छन्। यस्तै ७ हजार १ सय ४ जना क्वारेन्टिनमा रहेका छन्।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle