मुख्य समाचारसमाचार

गोरखा क्षेत्र नं २ मा प्रचण्डको अग्रता कायमै, अब्दुस मिया तेस्रो स्थानमै

Gobal IME Bank

काठमाडौं । गोरखा क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा हुनुहुन्छ । ‘प्रचण्ड’ले हालसम्म १९ हजार ५ सय ३१मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रचण्डलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी दोस्रो स्थानमा हुनुहुन्छ ।

उहाँले ७ हजार एक सय ६७ मत प्राप्त गर्नुभएको छ । यता नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मिया भने ५ हजार एक सय तिन मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button