अन्यमुख्य समाचारसमाचार

एक किलो मह बनाउन मौरीले लगाउँछन् पृथ्वीको तीन चक्कर ! मौरीबारे १२ रोचक तथ्यहरु

Gobal IME Bank

एजेन्सी । जीवहरुमध्येका सबैभन्दा परिश्रमी जीव भनेर हामी मौरीलाई चिन्दछौं । एक थोपा महको लागि कैयौं दुरीसम्म यात्रा गर्ने मौरीबारे धेरै रोचक तथ्यहरु रहेका छन् । आज हामी मौरीबारे चर्चा गर्दैछौँ ।

  1. आफ्नो जीवनकालमा मौरी कहिले पनि सुत्दैन ।
  2.  मानिसलाई मौरीले ११०० पटक टोकेमा मानिसको मृत्यु हुन्छ ।
  3. मौरीलाई एक किलो मह बनाउनको लागि चाकामा लगभग ४० लाखको फुलको रस चुस्न पर्दछ, भने ९०,००० माइल उड्ने गर्दछ । यो पुरा पृथ्वीलाई तीन चक्कर लगाए बराबर हुन्छ ।
  4. वर्षभरी चाहे जाडो मौसम होस या गर्मीमा मौरीको चाकाको तापक्रम ३३ डिग्री सेल्सीयसको आसपास रहने गर्दछ । मौरीले जाडोमा आफ्नो शरीरले तापक्रमलाई नियन्त्रण राख्छ ।
  5. एक घारमा २० देखि ६० हजार पोथी मौरी, केहि सय पुरुष मौरी तथा एकमात्र रानी मौरी रहन्छन् ।
  6. मौरीले महलाई पहिले नै पचाउँछ, जसले गर्दा हाम्रो शरीरको रगतमा पुग्न केबल २० मिनेट लाग्ने गर्छ ।
  7. मौरी मात्र दुनियाँमा एक किराहो जसले बनाएको भोजन मानिसले खाने गर्दछन् ।
  8. पृथ्वीमा २० हजार भन्दा बढी प्रजातिका मौरीहरु रहेका छन् । तर, यसमध्येमा जम्मा ४ प्रजातिले मात्र मह बनाउन सक्छन् ।
  9. मौरी मात्र दुनियाँमा एक किराहो जसले बनाएको भोजन मानिसले खाने गर्दछन् ।
  10. मौरी २४ किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्छ । मौरीले एक सेकेन्डमा २०० पटक पँखेटा हल्लाउँछ । मतलब हरेक मिनेटमा १२०० पटक ।
  11. मौरीलाई एक किलो मह बनाउनको लागि चाकामा लगभग ४० लाखको फुलको रस चुस्न पर्दछ, भने ९०,००० माइल उड्ने गर्दछ । यो पुरा पृथ्वीलाई तीन चक्कर लगाए बराबर हुन्छ ।
  12. केवल महिला मौरीले मात्र मह निर्माण गर्दछन् । पुरुष मौरीले केवल रानीसँग यौनसम्पर्क मात्र गर्दछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button