मुख्य समाचारसमाचार

न्यूयोर्क विश्वकै खराब वायु गुणस्तर भएको शहर, दोश्रोमा भारतको नयाँ दिल्ली

Gobal IME Bank

काठमाडौं । भारतको नयाँ दिल्ली र अमेरिकाको न्यूयोर्क शहर खराब वायु गुणस्तर भएको विश्व सूचीमा शीर्ष स्थानमा आएका छन्।

आइ क्यु एयर ले सार्वजनिक गरेको रिपोर्ट अनुसार १७९ अंकको साथमा पहिलो नम्बरमा अमेरिकाको न्यूयोर्क रहेको छ भने १६४ अंकसहित भारतको नयाँ दिल्ली दाश्रो स्थानमा रहेको छ ।

त्यस्तै तेश्रो स्थानमा इराकको बग्दाद रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button