मनोरञ्जनसमाचार

मिस्टर नेपाल २०२३ को उपाधि समर्पण कार्कीलाई

Mister Nepal

Gobal IME Bank

काठमाडौं। मिस्टर नेपाल २०२३ को उपाधि मोरङका समर्पण कार्कीले जितेका छन् । काठमाडौँका निमेष कपाली फस्ट रनरअप, काभ्रेका कृषल श्रेष्ठ सेकेण्ड रनरअप, चितवनका विजयी दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भएका छन् ।

शनिबार राति सम्पन्न फिनालेमा विजेता घोषणा गरिएको हो । उक्त अवसरमा १० विधामा सबटाइटलका विजेता समेत घोषणा गरियो । शीर्ष उपाधि जितेका कार्कीले मिस्टर इन्टलेक्चुअल सबटाइटल समेत जिते ।

मिस्टर पर्सनालिटी निमेष कपाली, मिस्टर ट्यालेन्ट कृषल श्रेष्ठ, पब्लिक च्वाइस विजय दुवाडी, मस्ट फोटोजेनिक असिम लामिछाने, मस्टर पपुलर रामनाथ गिरी, मिस्टर एक्टिभ प्रेमकुमार यादव, बेस्ट स्किन मिराज कार्की, बेस्ट हेयर राजीव तिवारी, मेन्स च्वाइस लोकेश प्राधानांग घोषित गरिएको थियो ।

फिनालेमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री आँचल शर्मा, आयुष्मान घिमिरे, विश्वकरण जैन, लु लीन, मनिष डंगोल श्रेष्ठ, राजभाइ सुवाल र शैलजा अधिकारी निर्णायकको रुपमा थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button