मुख्य समाचारसमाचार

राष्ट्रिय सभाको बैठक बस्दै, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक

Gobal IME Bank
file photo

काठमाडौं । भोली राष्ट्रिय सभाको बैठक बस्दै छ । भोली (शुक्रबार) दिउँसो एक बजेर एक मिनेटमा बैठक बस्ने भएको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले भोलीको सम्भावित कार्यसूची सार्वजनिक गर्नुभएको छ ।

सम्भावित कार्यसूचीका अनुसार भोली संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक माननीय खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेस गर्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button