मुख्य समाचारसमाचार

झापामा ५ मा भारी मतका साथ ओलीको अग्रता कायमै

Gobal IME Bank

गौरादह । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना भईरहेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पन्ध्र हजार ५ सय १० मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी भने ८ हजार ९ सय ५५ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश कुमार पोखरेलले २ हजार ८ सय ८३ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button