मुख्य समाचारसमाचार

आज प्रतिनिधि सभाको पहिलो बैठक बस्दै

Gobal IME Bank

काठमाडौं । आज प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बस्ने भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुस २५ गते दिउँसो १ बजेका लागि संसद बैठक आह्वान भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्नुभएको हो । गत मंसिर ४ मा भएको चुनावबाट आएका नयाँ प्रतिनिधि सभा सदस्यहरू आज पहिलो बैठकमा सहभागी हुँदैहुनुहुन्छ ।

आजको बैठक सञ्चालन ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले गर्नुहुनेछ । २७५ जना सांसद रहेको संसदमा पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम पनि रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button