मनोरञ्जनसमाचार

इतिहास रचेको ‘पठान’, एक हजार २६ करोडको संकलन

Gobal IME Bank

एजेन्सी । शाहरुख खान अभिनित चलचित्र पठानले एक हजार २६ करोड संकलन गरेको छ । गत जनवरी २५ मा सार्वजनिक भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली-२ र केजीएफ-२ ले बनाएको हजार करोड भन्दा माथिको किर्तिमानलाई तोड्दै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर किर्तिमान कायम गरेको हो।

सो फिल्ममा शाहरुख खानसँग, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ । बोईकट बलिउड ट्रेन्डलाई परास्त गर्दै पठानले किर्तिमानी कलेक्सन कायम गरेपछि बलिउडमा उत्साह बढेको छ । सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button