समाचार

हर्क साम्पाङको प्रचण्डसंग भेट -Good News 24

Gobal IME Bank

३१ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । उनीहरुको भेट प्रचण्ड निवास खुमलटार भएको हो । मेयर साङपाङले प्रचण्डलाई धरानको श्रम अभियानमा सहभागी हुन निमन्त्रणा गरेका थिए । प्रचण्डले पनि आफु धरान जाने र श्रम दान गर्ने प्रष्ट्याएका छन । प्रचण्डसंगको भेटले आफुलाई खुशी बनाएको र थप उर्जा ल्याएको कुरा साम्पाङले ब्यक्त गरेका छन । उनीसंग धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले पनि प्रचण्डसंग भेट गरेका हुन । अइन्द्रबिक्रम बेघा माओवादी केन्द्रका नेता हुन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button