मुख्य समाचारसमाचार

सभामुखको निर्वाचन आज

Gobal IME Bank

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन बिहान ११ बजेबाट शुरु हुनेछ ।

सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दिनुभएको छ भने नेपाली काँग्रेससहितका केही दलले काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ ।

एमालेका घिमिरेको प्रश्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने हुनुहुन्छ भने काँग्रेसकी न्यौपानेको प्रश्तावकमा विश्वप्रकाश शर्मा समर्थकमा प्रकाश ज्वाला हुनुहुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button