मनोरञ्जनमुख्य समाचारसमाचार

सावित्रा भण्डारी बनिन् युरोपेली लिग खेल्ने पहिलो नेपाली खेलाडी

Gobal IME Bank

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार फुटबलर सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् । योसंगै उनी युरोपेली लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

सावित्राले आगामी सिजनमा हुने इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गरेकी हुन् । क्लबले मंगलबार सामाजिक संजालमार्फत उनलाई अनुबन्ध गरेको जनाएको छ।

केही समयअघि भएको भारतीय शीर्ष डिभिजन लिगमा उनको उत्कृष्ट प्रदर्शनपछि उनले राम्रै चर्चा बटुलेकी थिइन् । लिगमा उनले १० खेलमा २९ गोल गर्दै सर्वपाधिक गोलकर्ताको अवार्ड जित्न सफल भइन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button