Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

प्रतिनिधिसभाको आजको बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन (आ.व २०७८/०७९) पेश गर्ने कार्यसूची रहेको छ भने सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा पनि रहेको छ ।

सभामुखले एक जना सांसद रिक्त रहेको विषय पनि सभालाई जानकारी गराउने कार्यसूचीमा रहेको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button