मुख्य समाचारसमाचार

पूर्वआईजीपी खनाल एमाले प्रवेश, अरु को-को प्रवेश गरे ? – Good News 24

Gobal IME Bank

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालल लगायतका नेताहरुले खनाललाई बिहीबार पार्टी कार्याल, च्यासलमा स्वागत गरेका हुन् ।

खनाल नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा क्रियाशील रहँदै आएका थिए । खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, जसपाका नेता होरिलाल चौधरीलगायत पनि एमालेमा प्रवेश गरेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button