भिडियोमनोरञ्जनसमाचार

ज्याेति फिल्मस्अवार्ड २०२०को टप ५ मा समीर आचार्यको माछी खोलीमा

Gobal IME Bank

दोलखा जिल्ला तामाकोसी गाउँपालिका मालु ४ का बुवा लालबहादुर आचार्य र आमा नन्द माया आचार्यको कोखबाट जन्म लिएका गायक समीर आचार्य सानै उमेर देखि नाच्न गाउन पोख्त भएपनि गायन क्षेत्रमा अ‌ाैपचारिक रूपमा २०७४ साल देखि सुरू भयो । ‘यसपालीको दशै तिहारमा घर आउदै छु ‘ भन्ने बोलको गीत आफ्नै काहानीमा बनाएका थिए साथै ३ वटा गीतहरूमा अभिनय समेत गरिसकेका छन् । गायक आचार्यले कुखुरे बैँस,  माछी खोलीमा,  कोल्फु रोधी घरमा , पिरतीको टिउसन, असार लाग्दो जेठ यसपालीको दशैमा के लेइदिउ कोसेली जस्तै  गीतमा लय दिइसकेका छन् । ज्याेति फिल्मस् मार्फत हुनलागेको अवार्ड २०२० मा  माछी खोलैमा बोलको गीत उत्कृष्ट म्यूजिक कम्पोज  र असार लाग्दो जेठ  गीतको उत्कृष्ट ५ काे गायन विद्यामा पर्न सफल भएको छ भने  उक्त टप ५ मा परको गीतमा करिस्मा ढकाल र शिव खड्काकाे अभिनय रहेको छ ।

 


भिडियो हेर्नुहोस्

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button