मुख्य समाचारसमाचार

आजबाट उपनिर्वाचनका लागि आचारसंहीता लागू

Gobal IME Bank

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट आचारसंहीता लागूू भएको छ ।

चितवन निर्वाचन क्षेत्र नम्बर २, बारा निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगकाअनुसार आजदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button