Grace Computer Jawalakhel
समाचारसूचना प्रविधि

जापानको ‘मून ल्यान्डर मिसन’ चन्द्रमामा सफलतापुर्वक प्रक्षेपण

Japan's First Moon Rover

काठमाडौँ। जापानको ‘मून ल्यान्डर मिसन’ ९स्लिम०, सफलतापूर्वक चन्द्रमामा प्रक्षेपण गरेको छ । चन्द्रमाको सतहमा उत्रने आफ्नो अभियान अन्तर्गत जापानले स्लिम ९स्मार्ट ल्यान्डर फर इन्भेस्टिजेटिङ मून० नामको मिसन पठाएको हो ।

यो मिसन चन्द्रमाको सतहमा लगभग पाँच महिनाभित्र अवतरण गर्ने बताइएको छ ।

चन्द्रयान–३ को सफल परीक्षण गरेको भारतको आइ एस आर ओले ट्वीट गर्दै जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीलाई चन्द्रमाको लागि स्लिम ल्यान्डरको सफलतापूर्वक प्रक्षेपण गरेकोमा बधाई दिएको।

मिसन सफल भयो भने चन्द्रमाको सतहमा मिुसन उत्रने जापान विश्वको पाँचौँ देश बन्नेछ । अहिलेसम्म चन्द्रमामा अमेरिका, रुस, चीन र भारतले सफलतापूर्वक मिसन अवतरण गराएका छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button